क्यान्सर उपचारमा प्रत्येक तीनमध्ये एक बिरामी जोखिममा
newsofnepal.com · Fri Sep 18 02:11:00 GMT 2026

काठमाडौँ ।
विश्वभर स्वास्थ्य सेवा लिने प्रत्येक १० जनामध्ये एक जना बिरामीलाई उपचारका क्रममा कुनै न कुनै किसिमको क्षति हुने गरेको छ । त्यसमध्ये करिब आधा क्षति रोकथाम गर्न सकिने भए पनि स्वास्थ्य सेवामा हुने असुरक्षित अभ्यासका कारण बिरामीले अनावश्यक जोखिम व्यहोर्नुपरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)