म्यानचेस्टर सिटीको सहज जित
baahrakhari.com · Fri Sep 18 02:15:00 GMT 2026
काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग (कारबाओ) कपको तेस्रो चरणमा च्याम्पियनसिप टोली नर्विच सिटीविरुद्ध ५–० को जित दर्ता गरेको छ ।
बिहीबार घरेलु मैदान इत्तिहाद रंगशालामा प्रिमियर लिग टोली सिटीलाई जित दिलाउन फ्लोइड साम्बाले दुई तथा रायन चेर्की, एलन र रायन म्याकआडुले एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)