एनआरएनए प्रतिनिधिले भेटे नेपालका लागि बेलायतका राजदूत
setopati.com · Tue Dec 31 16:43:00 GMT 2024

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका राजदूत रोब फेनसँग भेटघाट गरेको छ।
उक्त भेटघाटमा विशेषतः नेपाल र बेलायत बीचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप सिकाइका क्षेत्रमा नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा अन्तरक्रिया भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)