संसद्को लोगोअंकित झण्डासहित सगरमाथा आरोहण गर्न सफल सांसद शेर्पा सम्मानित
onlinekhabar.com · Tue Jun 02 07:28:56 GMT 2026

१९ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्को लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरेका छन् ।
मंगलबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई सम्मान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)