तस्बिरहरुमा राजा वीरेन्द्रको २५ औँ स्मृतिमा माल्यार्पण
kalakarmi.com · Tue Jun 02 07:32:53 GMT 2026

ललितपुर- स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति दिवसको अवसरमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले ललितपुरको जाउलाखेलमा स्मृति सभा तथा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा सहभागीहरूले स्वर्गीय राजा वीरेन्द्रको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)