महासंघको जिल्ला नगर उपाध्यक्षमा संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित
corporatenepal.com · Wed Apr 12 19:51:50 GMT 2023
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।
बुधबार राति भएको मतगणनामा वैद्यले अन्जन श्रेष्ठ समूहबाट उठेका अरुण सुमार्गी र उमेशलाल श्रेष्ठ समूहबाट उठेका दिनेश श्रेष्ठलाई हराउँदै विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)