सीको स्वागतमा ट्रम्पको ‘सरप्राइज’ तयारी, यस्तो हुनेछ दुर्लभ दृश्य
nagariknews.nagariknetwork.com · Fri Sep 18 02:14:29 GMT 2026

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बुधबार संयुक्त बेस एन्ड्रयूजमा आफैं स्वागत गर्ने भएका छन्।
अमेरिकी अधिकारीका अनुसार यो दुर्लभ स्वागत हुनेछ। एएफपी का अनुसार त्यसपछि बिहीबार ह्वाइट हाउसमा दुई नेताबिच बैठक हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)