मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्लाष्टिकको ‘क्यान्डी’ जस बिना कुनै युक्रेनी सिपाही अगाडि जान तयार किन हुँदैनन?

barnanmedia.com · Mon Jun 17 22:25:06 UTC 2024

यदि तपाईंले कुनै युक्रेनी सैनिकलाई मोर्चामा जानु अघि के चाहनुहुन्छ सोध्नुभयो भने, उसको जवाफ निश्चित रूपमा 'क्यान्डी' हुनेछ।

तर यहाँ क्यान्डी भन्नाले कुनै टफी वा मिठाई होइन, यो एउटा हातमा सजिलै मिल्न सक्ने प्लास्टिकको सानो बक्सको नाम हो। यसमा स्क्रिन र एन्टेना छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)