मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा रुसको ठूलो हवाई आक्रमण

rajdhanidaily.com · Tue Jun 02 07:38:45 GMT 2026

काठमाडौं । रुसले युक्रेनका विभिन्न सहरहरूलाई लक्षित गरी गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । पछिल्ला केही महिनायताकै सबैभन्दा ठुलो मानिएको यस आक्रमणमा राजधानी किभसहित विभन्न सहरका गरेर १० जनाको ज्यान गएको बिबिसीले जनाएको छ ।

मङ्गलवार बिहान सबेरै भएका ती हवाई आक्रमणमा परी कैयौँ बालबालिकासहित दर्जनौँ मानिस घाइते भएका छन् । आक्रमणबाट कतिपय आवासीय भवन भत्किएका छन् भने किभमा भग्नावशेषभित्र थुनिएका हुन सक्ने मानिसको उद्धारका लागि आपत्कालीन टोलीहरू प्रयासरत छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय