सशस्त्र प्रहरीको एआईजीमा पोखरेलको बढुवा, यस्ता छन् मन्त्रिपरिषद्का ४ निर्णय
corporatenepal.com · Tue Jun 02 07:34:12 GMT 2026

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)