प्रधानमन्त्रीको अभिव्यक्ति सरकारका प्रवक्ताले गरे ‘ट्वीस्ट’, नेपालले भूमि मिचेको भनेर नबोलेको दाबी
nepalpress.com · Tue Jun 02 07:42:58 GMT 2026

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई बचाउ गरेका छन् । प्रधानमन्त्रीले बोलेका कुरालाई ट्वीस्ट गर्दै उनले अर्कै तरिकाले अथ्र्याए ।
आज मन्त्रिपरिषद बैठकपछिको प्रेस ब्रिफिङमा पत्रकारले यो विषयमा सोधेका थिए । सञ्चारमन्त्री पोखरेलले यसमा परराष्ट्र मन्त्रालयले आवश्यक ब्रिफ दिइसकेको उल्लेख गरे । दुई देशबीच विभिन्न संयन्त्रहरू रहेको र भूमिसम्बन्धी सीमा विवाद मिलाउनको लागि संयन्त्रहरू बनेको उनले स्मरण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
बालेन शाह