सशस्त्रका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा
baahrakhari.com · Tue Jun 02 07:39:00 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन् ।
मंगलबार बसेको मन्त्रिरिषद् बैठकले सशस्त्र प्रहरीका डीआईजी पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको सरकरका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)