बागमती प्रदेश सरकारले गर्यो १४४ दरबन्दी कटौती
kendrabindu.com · Fri Sep 18 02:22:35 GMT 2026

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्र विभिन्न मन्त्रालय तथा कार्यालयहरुको दरबन्दी पुनरावलोकन गर्दै १४४ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।
बिहीबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेपश्चात उक्त दरबन्दी कटौती गरेको हो । उक्त बैठकले प्रदेशको ८ मन्त्रालय र कार्यालयहरूको ओएण्डएम स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)