धमाधम काम गर्दा ४३ दिनमै खानेपानी योजनाको काम पूरा
lokaantar.com · Tue Jun 27 00:48:14 GMT 2023
म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो ।
गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भीर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरियामार्फत सामान ढुुवानी गर्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)