भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा
nepallive.com · Fri Sep 18 02:20:57 GMT 2026

काठमाडौं – भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट झन्डै ८ लाख मूल्य बराबरको १० थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)