मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कञ्चनजङ्घा एक्सप्रेस र मालगाडी ठोक्किँदा १५ जनाको मृत्यु, कसरी भयो दुर्घटना ?

barnanmedia.com · Mon Jun 17 22:30:37 UTC 2024

पश्चिम बंगालको दार्जिलिङमा भएको रेल दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा ४६ जना घाइते भएका छन् ।

उत्तर सीमा रेलवेका प्रवक्ताले बीबीसी हिन्दीलाई भने, "अहिलेसम्म दुर्घटनामा कुल १५ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। दुर्घटनाका कारण यस क्षेत्रमा ८ वटा रेल रद्द गरिएको छ भने २४ वटा रेलको रुट परिवर्तन गरिएको छ।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)