रेसुङ्गा पार्कमा निर्माण गरिएको पोखरी
nepalbahas.com · Tue Jun 02 07:39:27 GMT 2026

रेसुङ्गा पार्कमा निर्माण गरिएको पोखरी
१९ जेठ, गुल्मी । गुल्मीको पर्यटकीय क्षेत्र गर्जुरास्थित रेसुङ्गा पार्कमा निर्माण गरिएको आधुनिक पोखरी । यो पोखरी आन्तरिक पर्यटकका लागि मुख्य आकर्षण गन्तव्य बनेको छ । तस्बिरः जनार्दन घिमिरे: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ