मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी सञ्चालन
nepalnews.com · Fri Sep 18 02:29:25 GMT 2026

चितवन। मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि सवारी आवागमन एकतर्फी बनेको छ।
शुक्रबार बिहान सडकमा लेदो खसेपछि दुवैतर्फका सवारी साधन रोकिएका सडक डिभिजन भरतपुरले जनाएको छ। अहिले लेदो पन्छाउने काम भइरहेको र करिब डेढ घण्टलभित्र सडक दुईतर्फी नै सञ्चालनमा ल्याउने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)