शीतभण्डार बनाउन करोडौंको चलखेल : शिलान्यास गर्दै, अलपत्र पार्दै
annapurnapost.com · Tue Nov 23 06:43:00 GMT 2021
मनिका झा/जनकपुरधाम, शम्भु यादव/सिरहा
प्रदेश २ का आठ जिल्ला प्रत्येकमा एक/एकवटा शीतभण्डार बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ। जसको सम्झौता लागत १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ छ। योजना सुरु भएयता ८१ करोड रुपैयाँ बजेट विनियोजन भयो। तर, १ करोड मात्रै सम्बन्धित संस्थालाई भुक्तानी गरी ८० करोड फ्रिज भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)