काँग्रेसका भारतीय पाहुना काठमाडौंमा
janaaastha.com · Thu Dec 09 16:30:53 GMT 2021
नेपाली काँग्रेसको भोलिदेखि शुरु हुने १४ औं महाधिवेशनमा भाग लिन भारतीय जनता पार्टीका दुई जना र राष्ट्रिय काँग्रेसका एक जना नेता आज काठमाडौं आइपुगेका छन् ।
भाजपा नेता तथा पूर्व केन्द्रीय स्वास्थ,परिवार कल्याण र बिज्ञान तथा प्रविधि मन्त्री डा।हर्षबर्धन र सचिव हरिश द्विवेदी आज अपरान्ह आइपुगेका हुन् । दिल्लीको चाँदनी चौक निर्वाचन क्षेत्रबाट लोकसभामा विजयी साँसद हर्षबर्धन आफै पनि नाक,कान,घाँटी विशेषज्ञ हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)