श्रीलंकाका १५० पर्यटन व्यवसायी नेपालमा
nepalpress.com · Fri Sep 18 02:30:29 GMT 2026

काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रीलंकाका करिब १५० जना ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी नेपाल आएका छन्।
रुप्से होलिडेजको पहल, समन्वय तथा व्यवस्थापनमा श्रीलंकाका पर्यटन क्षेत्रका दुई संस्था Travel Agents Association of Sri Lanka (TAASL) र IATA Agents Association of Sri Lanka (IAASL) को वार्षिक साधारणसभा नेपालमा आयोजना गरिएपछि उनीहरु नेपाल आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)