आरुघाट–लार्के सडक तीन दिनदेखि अवरुद्ध, यात्रु जोखिममा
gorkhapatraonline.com · Fri Sep 18 02:32:34 GMT 2026

उत्तरी गोरखाको आरुघाट–लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–३, उहिया बेसीस्थित अण्डाडाँडामा ठुला ढुंगा खसेर तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।
लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा बुधबार बिहानदेखि ढुंगा खस्न थालेपछि सडक अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)