बाढीपहिरोले कहाँ–कहाँ बाटो अवरुद्ध छ ? (पूरा विवरण)
bishowkhabar.com · Fri Sep 18 02:31:38 GMT 2026

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न खण्डमा मुख्य राजमार्गहरू प्रभावित भएका छन् ।
नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्म संकलन गरेको विवरण अनुसार कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही क्षेत्रमा एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)