कार्की आयोगको प्रतिवेदनमा सुरक्षा संयन्त्रको भूमिका अध्ययन गर्ने समितिलाई थप समय
khabarhub.com · Tue Jun 02 07:54:33 GMT 2026

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमा उल्लेख सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको म्याद थप गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ