यी हुन् मन्त्रिपरिषद्का चार निर्णय
lokaantar.com

सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला (कास्की)लाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार समिति सदस्यमा अमिरप्रसाद न्यौपाने (काठमाडौं), डा. रोना श्रेष्ठ- (काठमाडौं) र पद्मनीति सोती (लमजुङ) रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)