‘टिम हार्दा कीर्तिमान व्यर्थ लाग्यो’ – सन्दीप
hamrokhelkud.com · Mon Jun 17 22:46:09 UTC 2024
‘टिम हार्दा कीर्तिमान व्यर्थ लाग्यो’ – सन्दीप
सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसीसी टि२० विश्वकप अन्तर्गत आइतबार सम्पन्न खेलमा बंगलादेशविरुद्ध आफ्नो टि२०आई करिअरको १ सयौं विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)