केन्द्रीय गुटले बागलुङ कांग्रेसमा बबाल
ratopati.com · Fri Sep 18 02:39:22 GMT 2026

पोखरा । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशन नजिकिँदै गर्दा बागलुङको संगठन भने केन्द्रीय गुटका कारण थिलथिलो भएको छ । पार्टीको संस्थापन र इतर पक्षमा नेताहरु विभाजित भएका छन् ।
जिल्ला सभापति जीत शेरचनले केन्द्रीय समितिले घोषणा गरेको मितिमा अधिवेशन प्रक्रिया अघि नबढाएपछि बुधबार उपसभापतिलाई कार्यवाहकको जिम्मेवारी दिइएको छ । शेरचन गण्डकी प्रदेशमा हाल अर्थमन्त्री छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)