महाकाली र जोगबुडामा तटबन्धनको काम छिटो सक्न कांग्रेस नेता लेखकको आग्रह
setopati.com · Sun Aug 07 00:49:00 GMT 2022
नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरस्थित महाकाली र जोगबुडा नदीमा छिटो तटबन्धन बनाउन आग्रह गरेका छन्।
कञ्चनपुरको दोधारा–चाँदनीमा महाकाली र जोगबुडा नदीमा पानीको सहत बढेसँगै डुबानको समस्या रहँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)