सर्वोत्तम पेन्ट्सको आईपीओ जेठ २८ देखि खुल्ने
onlinekhabar.com · Tue Jun 02 07:54:42 GMT 2026

१९ जेठ, काठमाडौं । सर्वोत्तम पेन्ट्सको प्राथमिक सेयर (आईपीओ) आगामी जेठ २८ गतेदेखि खुल्ने भएको छ ।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् अंकित मूल्य १ सयका दरले ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)