सार्वजनिक हुनुअघि नै २० लाखभन्दा बढीले गरे वानप्लस ९ को प्रिबुकिङ
techpana.com · Sat Mar 20 17:07:24 GMT 2021
काठमाडौं । वनप्लस नाइन सिरिजका स्मार्टफोन सार्वजनिक हुन अझै तीन दिन बाँकी छ । तर सार्वजनिक हुनु अघि नै वनप्लसको फ्ल्यागशिप सिरिज वनप्लस नाइनले विश्वभरका प्रयोगकर्ताको ध्यान खिचेको छ ।
चीनमा वनप्लस नाइनको यतिधेरै क्रेज छ कि सार्वजनिक हुनु अघि नै २० लाखभन्दा बढीको प्रिअर्डर जुटिसकेको छ । यसको अर्थ २० लाखभन्दा बढीले यसका लागि बुकिङ गराइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)