मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विकासको मापन भौतिक पूर्वाधार र आर्थिक वृद्धिबाट मात्रै गर्नु हुँदैन : सांसद गजुरेल

nagariknews.nagariknetwork.com · Fri Sep 18 02:30:23 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले विकासलाई केवल भौतिक पूर्वाधार निर्माण र आर्थिक वृद्धिको आधारमा मात्रै मापन गर्न नहुने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। उनले विकासको मुख्य आधार मानवीय कल्याणको अभिवृद्धि, व्यक्तिगत स्वतन्त्रताको विस्तार र प्राकृतिक वातावरणको संरक्षणलाई बनाउनुपर्ने भनाइ राखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)