अभिषेकको धुवाँदार शतक- अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा भारतको क्लिनस्वीप
lokaantar.com
भारतले तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा अफगानिस्तानलाई १२७ रनको फराकिलो अन्तरले पराजित गर्दै तीन खेलको शृङ्खलामा ३–० ले ‘क्लिन स्विप’ गरेको छ।
दिल्लीस्थित अरुण जेटली स्टेडियममा खेलिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभर मा ७ विकेट गुमाउँदै २२१ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा २२२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको टोली १४.१ ओभरमा मात्र ९४ रनमै समेटिन पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)