चलचित्र झिँगेदाउ- २ आजदेखि प्रदर्शनमा
kharibot.com · Fri Sep 18 02:45:00 GMT 2026

काठमाडौँ । चलचित्र झिँगेदाउ- २ आजदेखि प्रदर्शनमा आएको छ । २०७९ सालको सुपरहिट चलचित्र ‘झिँगेदाउ’ को सिक्वेल झिँगेदाउ- २ लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)