मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ककरोच जनता पार्टीको प्रदर्शनमा सोनम वाङचुकको समर्थन, दिल्लीमा सुरक्षा कडा

khabarhub.com · Sat Jun 06 10:43:08 GMT 2026

काठमाडौं– भारतको नयाँ दिल्लीस्थित ऐतिहासिक जन्तरमन्तरमा शनिबार ककरोच जनता पार्टी (सीजेपी) को ब्यानरमा सयौँ विद्यार्थीले प्रदर्शन गरेका छन् । विभिन्न परीक्षा तथा सरकारी भर्ना प्रक्रियाहरूमा देखिएका अनियमितताको विरोध र भारतीय शिक्षा प्रणालीमा तत्काल सुधारको माग गर्दै आयोजित यस प्रदर्शनमा प्रसिद्ध शिक्षाविद् तथा अभियन्ता सोनम वाङचुकले पनि ऐक्यबद्धता जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय