जापानमा भालु आक्रमण तिव्र पछिल्लो आक्रमणमा चार जना घाइते
khabarhub.com · Tue Jun 02 08:03:22 GMT 2026

एजेन्सी – उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मंगलबार भालुले आक्रमण गर्दा चार जना घाइते भएको उल्लेख गर्दै घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय मिडियाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)