मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हवाई इन्धनको भने मूल्य घट्यो

barnanmedia.com · Tue Dec 31 21:50:37 GMT 2024

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा एक रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)