दार्चुलामा रक्तदाता समूह पहिचान अभियान
dcnepal.com · Sat Jun 06 10:42:17 GMT 2026

दार्चुला। नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा महाकाली नगरपालिकाको सहयोगमा सदरमुकाम खलङ्गामा रक्तदान उत्प्रेरणा तथा रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गरिएको छ। ‘म पनि रक्तदाता’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानअन्तर्गत आज खलङ्गास्थित पुलघाट र बसपार्क क्षेत्रमा रक्त समूह पहिचान तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)