जापानमा नयाँ वर्षको पूर्वसन्ध्यामा घरमा आगलागी हुँदा दुई जनाको मृत्यु
barnanmedia.com · Tue Dec 31 22:06:04 GMT 2024

काठमाडौँ, १७ पुसः टोकियोको एक आवासीय क्षेत्रमा मङ्गलबार साँझ आगलागी हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय समय अनुसार साँझ ५ बजे टोकियोको सुमिडा वार्डमा रहेको एक दुईतले घरमा आगलागी भएको खबर आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)