पाकिस्तानमा प्रहरीको गाडीमा बम विस्फोट हुँदा आठ जना घाइते
barnanmedia.com · Tue Dec 31 22:02:19 GMT 2024

काठमाडौँ, १७ पुसः पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित गरी भएको बम विस्फोटमा कम्तीमा आठ जना घाइते भएका छन् ।
जिल्लाको सोरङ्गी क्षेत्रमा गस्तीका क्रममा सडक किनारमा बम विष्फोट हुँदा आठजना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)