मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई सरकारका प्रवक्ताले के भने?
himalpress.com · Tue Jun 02 08:10:07 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको बताएका छन्।
जेठ १७ गतेको संसद् बैठकमा प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवादबारे दिएको अभिव्यक्तिपछि उत्पन्न प्रतिक्रिया र आलोचनाका बीच मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीको प्रश्नका उत्तरमा पोखरेलले यस्तो स्पष्टता दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
बालेन शाह
मन्त्रिपरिषद् बैठक