कोटेश्वरमा सुरुङसहित ‘फ्लाइओभर’: १८ वटा घर भत्काउनु पर्ने, ५ रोपनी जग्गा अधिग्रहण
clickmandu.com · Tue Jun 02 08:08:38 GMT 2026

काठमाडौं । कोटेश्वर चोकमा हुने अत्यधिक ट्राफिक जामलाई कम गर्ने उद्देश्यले कोटेश्वर–जडीबुटी–तीनकुने खण्डको ‘फ्लाइओभर तथा अन्डरपाससहितको सडक सुधार आयोजना’ निर्माण गर्न ४ रोपनी १४ आना जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ ।
कोटेश्वर–जडीबुटी–तीनकुने चोक सुधार आयोजनाअन्तर्गत ‘फ्लाइओभर तथा अन्डरपाससहितको सडक सुधार आयोजना’ का लागि तयार भएर स्वीकृत भएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) ले उक्त संरचना निर्माण गर्न करिब ५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने औँल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)