‘अर्थतन्त्रलाई चलायमान बनाउने बजेट आएन’- अर्थविद् नेपाल
arthasarokar.com · Tue Jun 02 08:08:53 GMT 2026
काठमाडौँ । अर्थविद् प्रा. डा. गोविन्द नेपालले समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेगरी आगामी बजेट आउन नसकेको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले सरकारले नै ल्याएको नीति तथा कार्यक्रम र बजेट विनियोजनबीच स्पष्ट तादात्म्य समेत बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)