उत्तर कोरियाले आणविक हतियार त्याग्ने अपेक्षा ‘मूर्खतापूर्ण’: किम यो जोङ
kendrabindu.com · Fri Sep 18 02:50:36 GMT 2026

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो देशको आणविक हतियार सम्पन्न राष्ट्रको हैसियत स्थायी र अपरिवर्तनीय रहेको बताएकी छन्। उनले उत्तर कोरियाले आणविक हतियार त्याग्ने आशा राख्नु ‘मूर्खतापूर्ण सोच’ भएको टिप्पणी गरेकी छन।
आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीमार्फत जारी वक्तव्यमा उनले बाह्य शक्तिहरूले उत्तर कोरियाको आणविक हैसियत अस्वीकार गरे पनि त्यसमा कुनै परिवर्तन नआउने बताएकी हुन्। उनका अनुसार प्योङयाङको आणविक शस्त्रागारले बाह्य दबाब रोक्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)