विपद्को पीडामा निजी क्षेत्रको मलहम
ekantipur.com · Fri Sep 18 01:20:43 GMT 2026

विपद्को पीडामा निजी क्षेत्रको मलहम
भोटेकोशी बाढीको पीडा घर, खेत र आफन्त गुमाउनेमा मात्र सीमित छैन । बाढीग्रस्त क्षेत्रका युवाका लागि रोजगारीको संकट अझ गहिरो हुन सक्छ । विपद्का बेला कसले साथ दियो भनेर प्रभावित परिवारले लामो समयसम्म सम्झन्छ । त्यसैले रोजगारीमार्फत गरिएको सहयोगले निजी क्षेत्र र नागरिकबीचको सम्बन्धलाई पनि नयाँ आधार दिन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)