ज्ञानेन्द्र शाहीको प्रश्न: अर्थमन्त्रीकाे द्विपक्षीय बैठकमा राष्ट्रिय झण्डा किन राखिएन ?
nepalpress.com · Fri Sep 18 02:53:02 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग भएको भेटमा नेपालको राष्ट्रिय झण्डा नराखिएकोप्रति विराेध जनएका छन् ।
अर्थमन्त्री वाग्ले व्यक्तिगत भ्रमणमा भारत गएको हो कि नेपालको अर्थमन्त्रीको हैसियतमा गएको हो भन्ने प्रश्न उनले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)