नयाँ डिजाइनको ५० रुपैयाँ दरका नोट आजदेखि चलनचल्तीमा, पुरानो नोट के हुन्छ ?
bishowkhabar.com · Fri Sep 18 02:53:30 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज एक सूचना प्रकाशित गरी ‘२०२५ सिरिज’ अन्तर्गतका नयाँ ५० रुपैयाँका नोट आज (असोज २ गते) देखि चलनचल्तीमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)