मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ भन्सार ऐन ल्याइँदै

rajdhanidaily.com · Tue Dec 31 23:13:51 GMT 2024

काठमाडौं । कर्मचारीको तजबिजी अधिकारलाई अंकुश लगाउँदै नयाँ प्रविधिमैत्री रूपमा आएको भन्सारसम्बन्धी नयाँ कानुन आउने भएको छ । प्रतिनिधिसभामा गत वर्ष नै तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले दर्ता गराएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि अर्थ समितिमा सैद्धान्तिक छलफल भएसँगै यो कानुन आउने सम्भावना बढेको हो ।

पारदर्शिता अपनाइँदै, कर्मचारीको तजबिजी अधिकार हटाइँदै

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)