मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पुतलीबजारमा निशुल्क पशुपंक्षी शिविर

rajdhanidaily.com · Tue Dec 31 23:24:27 GMT 2024

स्याङ्जा । पुतलीबजार नगरपालिकाले एक दिने निशुल्क पशुपंक्षी शिविर सम्पन्न गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०८१–०८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार एकदिने पशुपंक्षी शिविर सम्पन्न गरेको हो । नगरपालिकाको पञ्चबिर्षय योजना अन्तर्गत हरेक आर्थिक बर्षमा ३ वटा वडामा सम्पन्न गर्नेगरी पशुपंक्षी शिविर आयोजना गर्दै आएको छ ।

पशुपंक्षी शिविरबाट पुतलीबजारका किसान लाभान्वित

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)