दक्षिण कोरिया विमान दुर्घटना: १७४ जनाको शव पहिचान, ५ मृतक चिनिएन
barnanmedia.com · Tue Dec 31 23:29:27 GMT 2024

दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव पहिचान भएको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ।
यातायात मन्त्रालयका अनुसार बाँकी पाँच जनाको शव पहिचान हुन सकेको छैन। पहिचान भएका चार जनाको शव शोक सन्तप्त परिवारलाई हस्तान्तरण गरिएको र उनीहरुको अन्त्येष्टि सुरु भएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)