भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र वास्तोला
setopati.com · Tue Jun 02 08:16:30 GMT 2026

भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र वास्तोला नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले समितिको अध्यक्षमा वास्तोलालाई नियुक्त गरेको सरकार प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)